नुवाकोट सुर्यचौरमा हेलिकप्टर दुर्घटना बिदेशी नागरिक सहित ५ जनाको मृत्यु

नुवाकोट सुर्यचौरमा हेलिकप्टर दुर्घटना बिदेशी नागारिक सहित ५ जनाको मृत्यु काठमाडौंबाट १ बजेर ५४ मिनेटमा स्याफ्रुबेसिको लागि उडेको एयर डाइनोस्टिक को हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुर्यचौरको जंगलमा दुर्घटन भएको छ, दुर्घटनामा बिदेशी नागरिक सहित ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया