रचना रिमाल र माधब सुनुवारको स्वरमा “दुइ दिनको जिन्दगीमा” सार्वजनिक

काठमाडौं । रचना रिमाल र माधब सुनुवारको स्वरमा रहेको नयाँ गीत “दुइ दिनको जिन्दगीमा” सार्वजनिक गरिएको छ । गीतका शब्द र संगीत स्वयं गायक माधब सुनुवारकै रहेका छन् भने दिपक काउछा मगरले एरेन्ज र नरेश बिबिसीले मिक्सिङ गरेका हुन् ।

आर आर कलेजका विद्यार्थी रहेका माधब गाउन र अभिनय गर्न भनेपछी हुरुक्कै हुन्छन ।केहि चर्चित गीतहरुमा समेत मोडलिङ गरिसकेका गायकको यो गीत भने पहिलो रहेको छ कृष्ण पान्डेको छायांकन रहेको उक्त गीतमा गायिका रचना रिमाल र माधब सुनुवार आफै फिचर्ड छन ।गीतलाई माधब सुनुवार युट्युब च्यानमा गाएर हेर्न सकिन्छ ।

प्रतिक्रिया